सिद्धार्थ माविका विद्यार्थीलाई पुरस्कार तथा शैक्षिक सामाग्री वितरण

विकल्प न्यूज/नारायण राई पुस १ गते  म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोट स्थित सिद्धार्थ माविमा अध्ययनरत विद्यार्थीहरुलाइ सम्मान ,शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ । च्युरिबोट घर भई हाल युकेमा कार्यरत बलबहादुर चोचाङ्गी पुन र बागबिर चोचाङ्गी पुन मगरद्धारा स्थापित वि एण्ड वि फाण्डेशनले पुरस्कार वितरण ,शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको हो । विद्यालयको … Continue reading सिद्धार्थ माविका विद्यार्थीलाई पुरस्कार तथा शैक्षिक सामाग्री वितरण